Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

राप्रपाको केन्द्रीय समिति बैठक सुरु

राप्रपाको केन्द्रीय समिति बैठक सुरु

  • काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन राप्रपा नेपालले शुक्रबारका लागि बैठक बोलाएको थियो। आजदेखि काठमाडौंमा सुरु भएको बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने बताइएको छ।

    AGNI GROUP

    बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। राप्रपा नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवस भब्य तरिकाले मनाउन तयारी गरेको छ।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij