Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

रास्वपाको केन्द्रीय समिति बैठक 

रास्वपाको केन्द्रीय समिति बैठक 

  • काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ। शनिबारदेखि स्वयम्भूमा जारी बैठकमा आज पार्टीको महाधिवेशन, मङ्सिर १६ मा भएको उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij