Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

दिल्ली विधानसभा चुनावको मिति घोषणा

दिल्ली विधानसभा चुनावको मिति घोषणा

  • काठमाडौं । भारतको निर्वाचन आयोगले दिल्ली विधानसभा चुनावको मिति घोषणा गरेको छ । मङ्गलबार आयोगले सो जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    जसअनुसार दिल्लीको ७० विधानसभा सिटका लागि ५ फेब्रुअरीमा मतदान हुनेछ भने मतगणना फेब्रुअरी ८ मा हुनेछ । मुख्य निर्वाचन आयुक्त राजीव कुमारले देशको राजधानीमा १.५ करोड मतदाताका लागि ३३ हजार बुथ बनाइएको बताए ।

    AGNI GROUP

    ८३.४९ लाख पुरुष र ७९ लाख महिला मतदाता छन् । २.०८ लाख नयाँ मतदाता छन् । ८३० मतदाता १०० वर्षभन्दा माथिका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij