Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

संसद बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह

संसद बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह

  • काठमाडौं । नागरिक समाजका अगुवाहरुले यथाशक्य चाँडो संसद बैठक आह्वान गर्नुपर्नेमा जोड दिँदै सबै ऐनकानून सदनबाटै बन्नुपर्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi
    नागरिक समाजका अगुवाहरु केदारनरसिंह केसी, गोपालकृष्ण घिमिरे, निर्मला शर्मा, विष्णु निष्ठुरी, उपेन्द्रकेशरी न्यौपाने, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, युवराज घिमिरे, चरण प्रसाईं, डा. चोपलाल भुसाल, राजन कुइँकेल, डा. अनिलविक्रम कार्की, डा. सञ्जीव तिवारी, डा. भूपेन्द्र बस्नेत, डा. बद्री रिजाललगायत समाजका सदस्यहरुको बैठकले अध्यादेशको मार्ग नरोज्न सरकारको ध्यानाकर्षण गराएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij