Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले इयान मार्टिनसँग भेटवार्ता गरेका छन् ।
शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका अनमिन नेपालका प्रमुख रहेका मार्टिनसँग कोइरालाले लण्डनमा भेटवार्ता गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया टुंगिनसकेको बताएका थिए। जतिसक्दो छिटो यसलाई टुंग्याउनुपर्ने उनको सुझाव थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij