Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

राष्ट्रपतिबाट जारी भ​एको चार अध्यादेश राजपत्रमा प्रकाशित

राष्ट्रपतिबाट जारी भ​एको चार अध्यादेश राजपत्रमा प्रकाशित

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भ​एको चार अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका छन । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका थिए ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij