Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

रास्वपाको कार्यबाहक प्रवक्तामा रावल

रास्वपाको कार्यबाहक प्रवक्तामा रावल

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मा प्रतिभा रावलले पाएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आज रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन् । यसअघि सो जिम्मेवारी मनिष झालाई दिइएको थियो ।

    AGNI GROUP

    कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । “मिति २०८१।१०।०३ गतेदेखि मिति २०८१।१०।३० गते (ने.सं. ११४५ पोहेलागा तृतीयादेखि सिल्लाथ्व पुन्ही) सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सहप्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौँ,” कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनामा उल्लेख छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij