Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

संघीय संसदको हिउँदे अधिवेशन माघ १८ बाट बोलाउने निर्णय

संघीय संसदको हिउँदे अधिवेशन माघ १८ बाट बोलाउने निर्णय

  • काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ १८ बाट बोलाउने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

    AGNI GROUP

    प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij