Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

कांग्रेसको तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेसको तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनीत

  • काठमाडौं । नेपाली कांग्रेसले तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    onlinepatrika
    Arghakhachi

    विभागमा पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेका छन् ।

    AGNI GROUP

    यी हुन् मनोनीत सदस्य

    कृष्णवर्त सिंह, बारा

    सहसराम यादव, कपिलवस्तु

    प्रमोदकुमार झा, सप्तरी

    मोहनलाल कलवार, नवलपुर

    श्यामदेव मेहता, सुनसरी

    अरूण कुमार सिंह, सिरहा

    रामकृपाल यादव, रौतहट

    दिलमाया अधिकारी, काठमाडौं

    लालबहादुर राउत राय, कञ्चनपुर

    उमेश चौधरी, सर्लाही

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij