Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

साहारा सहकारी ठगी : रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

साहारा सहकारी ठगी : रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

  • काठमाडौं । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ । मङ्गलबार लामिछानेसहित १५ जना र ६ वटा संस्थाविरूद्ध ठगी तथा सङ्गठित अपराध अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

    onlinepatrika
    Arghakhachi

    १५ जना प्रतिवादीमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ छन् ।

    AGNI GROUP

    साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको अनुसन्धान प्रतिवेदनमा देखिन्छ । यसअघि सोही मुद्दामा असोज ८ गते १७ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij