Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

सभामुख घिमिरे र प्रमुख सचेतकहरूबीच अध्यादेशबारे छलफल जारी

सभामुख घिमिरे र प्रमुख सचेतकहरूबीच अध्यादेशबारे छलफल जारी

  • काठमाडौं । प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन् । सभामुखको सचिवालयकाअनुसार सिंहदरबारमा छलफल बैठक जारी छ ।

    onlinepatrika
    Arghakhachi

    सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूबाट चर्को विरोध भइरहेको छ । सोही विषयमा छलफल गर्न बैठक बोल्याइएको हो । बिहीबार संसद् बैठक बस्दैछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij