Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

दिल्लीकी मुख्यमन्त्री आतिशीले दिइन् राजीनामा

दिल्लीकी मुख्यमन्त्री आतिशीले दिइन् राजीनामा

  • काठमाडौं । दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिएकी छन् । आतिशीले आइतबार राजनिवासमा पुगेर उपराज्यपाल वीके सक्सेनालाई राजीनामा पत्र बुझाएकी हुन् । राज निवास दिल्लीले यसबारे जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    राज निवासले एक्समा लेखेको छ, “माननीय उपराज्यपाल वीके सक्सेनाले माननीय मुख्यमन्त्री आतिशीको राजीनामा स्वीकृत गर्नुभयो। उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गर्नुभयो।”

    AGNI GROUP

    दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जितेको छ भने आम आदमी पार्टी २२ सिटमा झरेको छ । २७ वर्षपछि दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले पूर्ण बहुमत प्राप्त गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij