Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

शिक्षामन्त्री भट्टराईको स्वास्थ्यमा समस्या

शिक्षामन्त्री भट्टराईको स्वास्थ्यमा समस्या

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्यमा समस्या देखिएको छ । आफू अस्वस्थ रहेको र आज कार्यक्रम तथा बैठकमा उपस्थित हुन नसक्ने उनले बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    ‘हिजो देखि स्वास्थ्यमा समस्या देखिएको कारण मन्त्रालय, आजका सबै बैठक र कार्यक्रममा उपस्थित हुन नसक्ने व्यहोरा जानकारी गराउन चाहन्छु । असमर्थताको लागि क्षमाप्रार्थी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

    AGNI GROUP

    चिकित्सककको सल्लाहअनुसार मन्त्री भट्टराई निवासमै आरम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij