Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

बोलाइयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

बोलाइयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

  • काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक आज साँझका लागि बोलाइएको हो । साँझ ५:३० बजे बालुवाटारमा बस्ने गरी बोलाइएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij