Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

गाजाका प्रधानमन्त्री अल-दलिसको हत्या !

गाजाका प्रधानमन्त्री अल-दलिसको हत्या !

  • काठमाडौं । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गरेको छ । इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टि गरेको छ । जुलाई २०२४ मा रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले उनको स्थान लिएका थिए ।

    onlinepatrika
    Arghakhachi

    अब्दुल्लाहले गाजामा हमास सरकार चलाउँथे। उनीसँग हमासको संगठन र सैन्य गतिविधिहरूको जिम्मेवारी पनि थियो । पछिल्लो २४ घण्टामा इजरायलले हवाई आक्रमणमा ३ शीर्ष हमास नेताहरूलाई पनि मारेको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij