Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

एमाले निकट अनेरास्ववियु ९७वटा क्याम्पसमा विजयी (सूचीसहित)

एमाले निकट अनेरास्ववियु ९७वटा क्याम्पसमा विजयी (सूचीसहित)

  • काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले ९७ वटा कलेजमा बिजय हासिल गरेको  छ । सो संगठनका प्रवक्ता प्रकाश पौडेलका अनुसार बिहान ९ः१५ सम्ममा ९७ वटा कलेजमा बिजय हासिल गरेको हाे ।

    onlinepatrika
    Arghakhachi

    ‘अनेरास्ववियुले ९७ क्याम्पसमा जित्न सफल भएको छ, नतिजा आउने क्रम जारी छ’ उनले भनेका छन् । उनले संगठन पहिलाे नम्बरमा रहेकाे पनि दावी गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij