Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

संसद बैठकआधा घण्टा स्थगित

संसद बैठकआधा घण्टा स्थगित

  • काठमाडौं । प्रतिनिधसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी बेञ्चले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गर्ने सरकारको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिएपछि बैठक आधा घण्टाका लागि स्थगित भएका हो ।

    onlinepatrika
    Arghakhachi

    बैठक स्थगितको सुचना दिँदै सभामुख घिमिरेले भने,’सिंगो प्रतिपक्षी दलले उठेर विरोध जनाउँदा बैठक सञ्चालन गर्न संभव पनि हुँदैन सञ्चालन गर्न पनि सकिँदैन । त्यसैले यो बैठक आधा घण्टाको लागि स्थगित हुन्छ।’

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij