Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

अण्डाको नयाँ बिक्री मूल्य

अण्डाको मूल्य बढ्यो , प्रतिक्रेट कति ?

अण्डाको मूल्य बढ्यो , प्रतिक्रेट कति ?

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ बिक्री मूल्य निर्धारण

  • काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ। संघले चितवनलाई आधार मानीआजदेखि लागू हुने गरी अण्डाको समर्थन बिक्री मूल्य तय गरेको छ। यो मूल्यलाई व्यापारीहरूले पालना गर्न अनुरोध गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    गत वर्ष प्रतिक्रेट ९३० गोटाको पाँच सय २५ रुपैँया सम्म पुगेको अण्डाको मूल्य घटेर तीन सय ५० रुपैँयामा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर चार सय ५० रुपैँया पुगेको छ ।

    AGNI GROUP

    नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुने गरी ठुलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको० ४३० रूपैँया मध्यमको ३८० रुपैँया र ‘एक्सएल’को ४५० रुपैँया कायम गरिएको छ । यसअघि ठुलो अण्डाको मूल्य ३५० रुपैँयामा झरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट