Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आतंकवादी घटना

कश्मीर आतंकवादी घटनापछि केभिन हार्टले रद्द गरे दिल्लीको शो

कश्मीर आतंकवादी घटनापछि केभिन हार्टले रद्द गरे दिल्लीको शो

जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी घटनापछि धेरै कलाकारले आफ्ना कार्यक्रम रद्द गरे

  • काठमाडौं । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी घटनापछि धेरै कलाकारले आफ्ना कार्यक्रम रद्द गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    हलिउड अभिनेता तथा हास्य कलाकार केभिन हार्टले दिल्लीमा आयोजना हुने आफ्नो कार्यक्रम पनि स्थगित गरेका छन् । आतंकवादी हमलामा निर्दोषको ज्यान गएपछि उनले यस्तो निर्णय लिएका हुन्।

    AGNI GROUP

    आइतबार, डिस्ट्रिक्ट बाई जोमाटोले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत दिल्लीमा केभिन हार्टको कार्यक्रम रद्द गरेको उल्लेख गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij