Logo

May 06 2025 | २०८२, वैशाख २३ गते

May 06 2025 | २०८२, वैशाख २३ गते

त्रियुगा नदीमा बस भासियो

त्रियुगा नदीमा बस भासियो

  • काठमाडौं । उदयपुरमा जन्ती पुर्‍याएर फर्किएको बसलाई नदीमा भासिएको छ । 

    images
    images
    images

    जिल्लाको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले  जानकारी दिइन् ।  
     
    ‘जन्ति पुर्‍याएर फर्किएको गाडी बाढीले लेदो थुपारेको ठाउँमा भासिएछ,’ उनले भनिन्, ‘बसमा क्षति पुगेको छ अरु क्षति केही छैन ।’

    सोमबार राति जिल्लाकै सिवाइबाट सप्तरीमा जन्ति पुर्‍याएर फर्किएको को १  ख ४७५३ नम्बरको बस भासिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij