Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

गुण्डागर्दीविरूद्ध एसएसपी सिंहको गर्जन

गुण्डागर्दीविरूद्ध एसएसपी सिंहको गर्जन

  • काठमाडौं | महानगरीय प्रहरी परिसर टेकुको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंह गुन्डागर्दीविरुद्ध कठोररुपमा प्रस्तुत भएका छन्। पछिल्लो समय राजधानीमा पुराना गुण्डाको चहलपहल बढेपछि एसएसपी सिंहले आफू मातहतका प्रहरी इकाईलाई कठोर रुपमा प्रस्तुत हुन निर्देशन समेत दिएका छन् । निर्देशन दिएको २४ घन्टा नबित्दै गुन्डानाइके मिलन गुरुङ (चक्रे मिलन) लाई प्रहरीले खानतलासी गरेको छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij