Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

तोलामा १६०० ले घट्याे सुन, ताेलाकाे कति ?

तोलामा १६०० ले घट्याे सुन, ताेलाकाे कति ?

  • काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा १६ सय रुपैयाँले घटेको हो ।

    onlinepatrika
    Arghakhachi

    यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    AGNI GROUP

    सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यता, आज चाँदीको मूल्य बढेको छ । मंगलबार बार प्रतितोला एक हजार नौ सय ९५ कारोबार भएको चाँदी आज दुई हजार पाँच रुपैयाँमा कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij