Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घटेको छ । यससँगै सेसन अवधिको सूचक २६३९.२६ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा २ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ३७ कम्पनीको २७ हजार ६ सय ४ कित्ता सेयर कारोबार भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij