Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यसअघि आइतबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij