
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ४ दशमलव २६ विन्दुले बढेको छ ।
यससँगै सूचक २७०८दशमलव २३ अंकमा आएको छ । १ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४८ कम्पनीको ३५ हजार २७४ कित्ता सेयर कारोबार भएको छ । कुल १०७ वटा कारोबार भएको छ ।
यो सेसनमा २८ कम्पनीको मूल्य बढेको छ भने १८ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij