Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

सूदुरपश्चिम रोयल्सद्धारा क्रिकेटर रावललाई एक लाख सहयोग

सूदुरपश्चिम रोयल्सद्धारा क्रिकेटर रावललाई एक लाख सहयोग

  • काठमाडौं । नेपाल प्रिमियर लिग ‘एनपिएल’ को फ्रेञ्चाइज सूदुरपश्चिम रोयल्सले युवा क्रीकेटर सुशील रावललाई एक लाख सहयोग गरेको छ ।

    images
    images
    images

    सूदुरपश्चिमका सीईओ प्रकाश खड्काले क्रीकेटर रावललाई एक लाख सहयोग हस्तान्तरण गरेका हुन् । प्रशिक्षणको लागि उक्त रकम सहयोग गरिएको खड्काले बताए ।

    images

    नेपालले मलेसियामा भएको एसिसी यु-१६ इष्ट जोन कप क्रीकेटको उपाधी जित्दा रावलले महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

    रावलले शुक्रबार बिहान सामाजिक संजालमार्फत सम्मानको रूपमा खादा र प्रमाणपत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी रहेको बताएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij