Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । विश्वकप फुटबलअन्तर्गत समूह चरणमा मेक्सिकोले लगातार दोस्रो जित निकालेको छ ।
दक्षिण कोरियालाई १-० ले पराजित गर्दै मेक्सिकोले ६ अंक जोडेको हो ।
यसअघि उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २-० ले हराएको थियो ।
समूह ‘ए’ कै अर्को खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिए ।
यता समूह ‘बी’ मा क्यानडाले कतारमाथि ६-० को फराकिलो जित दर्ता गर्दा स्विट्जरल्याण्डले बोस्निया–हर्जगोभिनालाई ४-१ ले पराजित गर्यो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij