Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव १५ विन्दुले बढेको छ । यससँगै सूचक २७०९ दशमलव ०८ अंकमा आएको छ ।

    images
    images
    images

    २७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ७ हजार ३०७ कित्ता सेयर कारोबार भएको छ ।

    images

    कुल ८० वटा कारोबार भएको छ । यो सेसनमा २६ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन देखिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij