Logo

Jul 19 2025 | २०८२, साउन ३ गते

Jul 19 2025 | २०८२, साउन ३ गते

एनआईसी एशिया बैंकका सञ्चालक संघई सम्मानित

एनआईसी एशिया बैंकका सञ्चालक संघई सम्मानित

  • काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक  रामचन्द्र संघई सम्मानित भएका छन् । बैंकका सञ्चालक संघई सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) अवार्डबाट सम्मानित भएका हुन् ।

    images
    images
    images

    मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले उनलाई सम्मान गरेको हो ।

    images

    नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरूलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij