Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिकन एयरलाइन्सको विमानमा आगलागी

अमेरिकन एयरलाइन्सको विमानमा आगलागी

  • काठमाडौं । अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा टेकअफको क्रममा आगलागी भएको छ । यो घटना डेनभरबाट मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको उडान ८८३०२३ मा भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    यो बोइङ ७३७ म्याक्स मोडेलको विमानमा  १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए । सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij