Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

मानव बेचबिखन विरुद्धको दिवस

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस

अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस 'मानव बेचबिखन संगठित अपराध हो - शोषण अन्त्य गर' भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइदै छ ।

  • काठमाडौँ । आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाइदैछ ।

    images
    images
    images

    यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस 'मानव बेचबिखन संगठित अपराध हो - शोषण अन्त्य गर' भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइदै छ ।

    images

    सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने गरि तोकिएको थियो ।

    मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ ।

    २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडितको संरक्षण तथा पुनर्स्थापना गर्नका लागि यो ऐन जारी गरिएको थियो।

    images

    ऐनमा देहव्यापारमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij