Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दुर्घटना

केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु

केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु

  • काठमाडौँ । केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। बसमा सवार व्यक्तिहरू एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय अधिकारीले दुर्घटनामा २५ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएका छन् । केन्याको किसुमु-काकामेगा राजमार्गमा बसले नियन्त्रण गुमाएपछि बस सडकबाट खसेर खाल्डोमा पल्टिएको बताइएको छ ।

    AGNI GROUP

    प्रहरीले मृत्यु हुनेमा १० महिला, १० पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको र अन्यको ४ जनाको उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

    दुर्घटनामा २० यात्रु घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij