Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

पक्राउ

नापीका हाकिमको मोबाइल अख्तियारको कब्जामा

नापीका हाकिमको मोबाइल अख्तियारको कब्जामा

  • काठमाडौँ । काठमाडौंको कलंकी नापी कार्यालयका सहयोगी एकेन्द्र कुँवर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिका-१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार घुस लिएको अवस्थामा नापी कार्यालय कलंकीको कार्यालय परिसरबाट सोमबार पक्राउ गरेको जनाएको छ ।

    images
    images
    images

    अख्तियारले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको २ मोबाइल, कार्यालयका सर्भेक्षकको एक मोबाइल पनि बरामद गरेको अख्तियारले जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij