Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बलात्कारको घटना दुई महिनापछि सार्वजनिक

बलात्कारको घटना दुई महिनापछि सार्वजनिक

  • काठमाडौँ। कैलालीमा एक ९ वर्षीया बालिकालाई आफ्नै घरमा बोलाई ती बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय जीवन शाहीलाई   पक्राउ परेको छ। बलात्कृत भएको घटना झण्डै दुई महिनापछि सार्वजनिक भएको छ।

    images
    images
    images

    उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दा गरी अनुसन्धान थालेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij