Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विपिनलाई रिहा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

विपिनलाई रिहा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

  • काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह हमासको अपहरणपछि हालसम्म सम्पर्कविहीन रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    विपिनको अवस्था पत्ता लगाइ सकुशल नेपाल फर्काउन दबाब दिने उद्देश्यसहित आयोजित प्रदर्शनमा युवाहरू स्वतस्फूर्त रूपमा सहभागी भएका थिए । जोशीको अवस्था हालसम्म अज्ञात छ । उनको रिहाइका लागि नेपालले कूटनीतिक पहल गरे पनि त्यसबाट नतिजा निस्केको छैन । 

    AGNI GROUP

    हाल हमासले युद्धविराम सम्झौताका लागि बन्धक रिहा गर्न सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ । विपिनको खोजीका लागि अहिले उनकी आमा र बहिनी इजरायल पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij