Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

घोराही–रुकुम–सहिद राजमार्ग अवरुद्ध

घोराही–रुकुम–सहिद राजमार्ग अवरुद्ध

  • काठमाडौंं । पहिरोले घोराही–रुकुम–सहिद राजमार्ग अवरुद्ध भएको छ । 

    onlinepatrika
    Arghakhachi

    आज बिहान ७ः५५ बजे रोल्पा परिवर्तन गाँउपालिका–५, धामाचौरस्थित घोराही रुकुम सहिद राजमार्गमा माथिबाट पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

    AGNI GROUP

    अवरुद्ध सडकको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij