Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पञ्जाबी अभिनेता तथा हास्य कलाकार भल्लाको निधन

पञ्जाबी अभिनेता तथा हास्य कलाकार भल्लाको निधन

  • काठमाडौं । पञ्जाबी अभिनेता तथा हास्य कलाकार जसविन्दर भल्लाको निधन भएको छ । उनका नजिकका साथी बाल मुकन्द शर्माले यसको पुष्टि गरेका छन् 

    onlinepatrika
    Arghakhachi

    बाल मुकुन्द शर्माले बीबीसी पञ्जाबी सेवाका पत्रकार नवजोत कौरलाई बताए अनुसार जसविन्दर भल्लालाई बुधबार साँझ ब्रेन स्ट्रोक भएपछि मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो ।

    AGNI GROUP

    जहाँ उपचारको क्रममा बिहीबार उनको मृत्यु भयो । जसविन्दर भल्लाको अन्तिम संस्कार शनिबार मोहालीमा गरिने छ । जसविन्दर भल्ला पञ्जाबी फिल्म उद्योगमा एक प्रसिद्ध नाम थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij