Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

‘जेनजी’ आन्दोलन

जेन–जी प्रदर्शन प्रहरीसँग झडप, आन्दोलनकारीमाथि लाठीचार्ज

जेन–जी प्रदर्शन प्रहरीसँग झडप, आन्दोलनकारीमाथि लाठीचार्ज

  • काठमाडौँ । माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका छन् ।

    images
    images
    images

    ‘जेन–जी’ पुस्ता र प्रहरीबीच झडप भएको छ भने प्रहरीले आन्दोलनकारीमाथि लाठी प्रहार गरेको छ ।

    images
    genz_taZ6F5po7z.jpg
    undefined

    माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको हजारौँको जुलुसलाई प्रहरीले बानेश्वर चौकमा रोक्ने प्रयास गरे पनि उनीहरू ब्यारिकेड तोडेर अघि बढ्दा झडप भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij