Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

‘जेनजी’ आन्दोलन

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी, युवा पुस्तालाई 'नो इन्ट्री'

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी, युवा पुस्तालाई 'नो इन्ट्री'

  • काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेनजीहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको हो ।

    images
    images
    images

    माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि पर्खाल नाघेर संसद भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij