Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

जेन-जीको आन्दोलन

राष्ट्रिय सभा बैठक प्रभावित

राष्ट्रिय सभा बैठक प्रभावित

  • काठमाडौं । जेन-जी पुस्ताको जारी आन्दोलनका राष्ट्रियसभा बैठक प्रभावित भएको छ । दिउँसो १ः१५ बजेका लागि बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो ।

    images
    images
    images

    संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवस् भन्दै बुधावारसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् । जेन जी पुस्ताको आन्दोलन उग्र बनेर संसद् भवन नै प्रवेश गरेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij