Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीमा कर्फ्यु आदेश जारी गरेको छ ।
जेनजी आन्दोलन आक्रामक बनेपछि प्रशासनले सोमबार दिनको साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।
प्रशासनले इटहरी उपमहानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij