Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जंगीअड्डा बाहिर युवाहरु भेला

जंगीअड्डा बाहिर युवाहरु भेला

  • काठमाडौं । जेनजी र नेपाली सेनाबीच आज वार्ता हुने बताइएको समयमा जंगीअड्डा बाहिर हर्क साम्पाङका समर्थक भेला भएर नाराबाजी शुरु गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    भेला भएका युवाहरुले आफुहरुले जेनजी समुह भएको भन्दै वार्ता गर्न जाने भनेपछि युवाहरुको अर्को समुहले विरोध गरेको छ । त्यस्तै हर्क साम्पाङ समुहका युवाहरुले भने जेनजी समुहले प्रस्ताव गरेको सुशिला कार्कीको विरोध गरेका छन् ।

    AGNI GROUP

    यसअघि बुधबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडी मिडियासँग कुरा गर्दै आफु नेतृत्व लिन तयार रहेको बताएका थिए । साम्पाङले ठुलो संख्यामा आफ्ना समर्थकसहित जंगीअड्डामा उपस्थित भएका थिए र उनीहरुले नाराबाजी समेत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij