Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेनजी आन्दोलनको असर हुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि

जेनजी आन्दोलनको असर हुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि

  • काठमाडौँ । जेनजी युवाले देशभर २३ गते बाट गरेको आन्दोलनले हिमालि जिल्ला हुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि असर परेको छ ।

    onlinepatrika
    Arghakhachi

    मुगु जिल्लामा जेनजी युवाहरुले सरकारले गरेको भष्टचार बेथिति निरुङकुस शासन बिरुद्ध गरेको आन्दोलनले नेपाली काग्रेस र एमाले पार्टी कार्यालय तोडफोड गरिएका  छन।

    AGNI GROUP

    सदरमुकाम गमगढि बजार अस्तव्यस्त छ । शैक्षिक संस्था,बजार बैंक सबै बन्द रहेका छन भने बजारमा सुरक्षा निकायका प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेवा मात्र  देखिन्छन् ।  स्थानीय प्रशासन कार्यालय मुगुले ७ बुदामा सन्देश जारी गरेको छ । ५ जना भन्दा बढि मानिसको भेला नहुने ,अति आवश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कने लगाएका सुचना जारी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij