Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रोमानियाको पनि रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप

रोमानियाको पनि रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप

  • काठमाडौँ । पोल्याण्डपछि रोमानियाले पनि रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाएको छ ।

    onlinepatrika
    Arghakhachi

    रोमानियाली रक्षा मन्त्रालयले रोमानियाली वायुसेनाका लडाकु विमानहरू शनिबार युक्रेनमा भएको रूसी आक्रमणको निगरानी गर्न उडिरहेका थिए र उनीहरूले युक्रेनको दक्षिणी सिमानाको नजिक ड्रोनलाई ट्र्याक गरेका थिए ।

    AGNI GROUP

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो घुसपैठ गल्ती हुन नसक्ने भन्दै यो रूसद्वारा युद्धको स्पष्ट वृद्धिको संकेत हो । रूसले रोमानियाको दावीमा कुनै टिप्पणी गरेको छैन।

    यस अघि बुधबार, पोल्याण्डले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका कम्तिमा तीन रूसी ड्रोनहरू खसालेको दाबि गरेको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij