Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

राष्ट्रिय विज्ञान दिवस

आज राष्ट्रिय विज्ञान दिवस मनाइदै

आज राष्ट्रिय विज्ञान दिवस मनाइदै

यस बर्षको राष्ट्रिय विज्ञान दिवसको नारा 'विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि' भन्ने रहेको छ ।

  • काठमाडौँ । आज राष्ट्रिय विज्ञान दिवस मनाइदैछ । यस बर्षको राष्ट्रिय विज्ञान दिवसको नारा 'विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि' भन्ने रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    विस २०७० असोज १ देखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन थालेको हो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो ।

    AGNI GROUP

    यसका केही उद्देश्य निर्दिष्ट छन् । जस्तै, देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने ।

    यस्तै नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्ने र यसका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने लगायत रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij