Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि नै अवरुद्ध

मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि नै अवरुद्ध

  • काठमाडौँ । मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि नै अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि झरेको पहिरो रातभरि झर्ने क्रम नरोकिकाले  सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । पहिरो झर्ने क्रम अझैपनि जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    AGNI GROUP

    तथापी हाल २ वटा लोडर परिचालनको लागि तयारी अवस्थामा छन भने अर्को एउटा एक्स्ट्राभेटर पनि तयारी अवस्थामा  राखिएको डिभिजन कार्यालयले जनाएको छ ।

    हाल सूरक्षालाई मध्यनजर गरि पहिरो झर्न रोकिएपछि क्रमशः यथाशक्य छिटोभन्दा छिटो आवागमन सूचारू गरिने व्यहोरा सडक डिभिजनले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij