
May 01 2025 | २०८२, वैशाख १८ गते
ललितपुर । गायिका नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातै’को भिडियो सार्वजनिक भएको छ । गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको एरेन्ज रहेको छ ।
भिडियोमा दिक्पाल कार्की र विमला खजुम लिम्बुको अभिनय रहेको छ भने ओएसआरबाट रिलिज भिडियोमा भुपेन्द्र तुम्वाहम्फेको छायाँकन तथा दिनेश लिङ्देनको सम्पादन र निर्देशन रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij