Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ओली भन्छन्, 'म विदेश भाग्ने कुरा काल्पनिक कथा हो'

ओली भन्छन्, 'म विदेश भाग्ने कुरा काल्पनिक कथा हो'

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश भाग्ने कुरा कल्पना बाहिरको कुरा भएको बताएका छन् । एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले 'संवैधानिक जग नभएको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छ' भन्ने कुरा कल्पना भन्दा बाहिरको भएको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष ओलीले संवैधानिक जग नभएको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको भएको बताएका हुन् ।

    AGNI GROUP

    ओलीले प्रहरीका एक हजार २०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको र साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान नसकिने बताए ।  

    उनले भने. 'समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनुहुँदैन । हामी लोकतान्त्रिक प्रणालीमा छौँ । हाम्रो सुरक्षा र स्वतन्त्रताको रक्षा राज्यले गर्नुपर्छ । नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आउनुहुँदैन ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij