Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

रुचि घिमिरेको ‘गालैको कोठीमा’ सार्वजनिक (भिडियोसहित)

रुचि घिमिरेको ‘गालैको कोठीमा’ सार्वजनिक (भिडियोसहित)

  • काठमाडौं । गायिका रुचि घिमिरेको नयाँ गीत 'गालैको कोठीमा' सार्वजनिक भएको छ । सो गीत बिहीवार ओएसआर डिजिटल नामक यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

    images
    images
    images

    सुमन बैरागी पण्डितको शब्दमा रचित उक्त गीतमा भीम बिसिको संगित रहेको छ । जिबी आग्रीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अञ्जु विश्वकर्मा, रोबर्ट सिंह, सन्तोष मग्राती लगायतको अभिनय देख्न सकिन्छ ।  सो म्यूजिक भिडियोलाई प्रकाश खड्काले क्यामेरामा कैद गरेका छन् भने पुस्कर सुनुवारको संयोजन र मनोज परिवारले मिक्सिङ गरेका छन् ।

    भिडियो हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij