
May 01 2025 | २०८२, वैशाख १८ गते
ललितपुर । ललितपुरका झम्सिखेल स्थित द अर्वन हबमा ‘टी एफ द फेस’ आयोजना हुने प्रतियोगितामा उत्कृष्ट मोडल ‘द फेश २०२१’को उपाधिले सम्मान गरिनेछ । प्रतिस्पर्धामा २६ जना युवायुवती भिड्दैछन् । काठमाडौका विभिन्न फेशन इन्टिच्युट र बुटिकले तयार पारेका डिजाईन सहित उनीहरु र्याम्पमा उत्रिनेछन् ।
मोडल तथा कोरियोग्राफर सृजना रेग्मीको कोरियोग्राफी रहेको प्रतियोगिताको विजेताले विभिन्न उत्पादनमा मोडलिङ, र्यम्प शो सहित धेरै अबसरहरु प्राप्त गर्ने आयोजकले जनाएको छ । यु क्यान फ्लाई अर्थात युसिएफले यो प्रतियोगिता आयोजना गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij